देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा ७७ अंकको पहिरो, सवा ४ अर्बको सेयर कारोबार

देशान्तर

काठमाडौँ — बिहीबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से करिब पौने २ घण्टामा ७७ अंक घटिसकेको छ ।

जसअनुसार १२ः४७ बजेसम्म समग्र नेप्से २ हजार ८ सय १२.४५ विन्दुमा झरिसकेको छ । गिरावटको क्रम अझै तीव्र बन्दै गएको छ ।

१२ः४७ बजेसम्म नेप्सेमा करिब सवा ४ अर्बको मात्र कारोबार भएको छ । कारोबारमा आएका सबै सूचकहरु राताम्मे बनेका छन् ।