देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सार्वजनिक लेखा समितिको बैठक मंगलबार बस्ने

देशान्तर

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको बैठक मंगलबार बिहान ११ बजे बस्ने भएको छ ।
मंगलबारको बैठकमा ‘समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने’ कार्यसूची तय भएको छ ।
यसअघि, समितिको बैठक गत पुस ८ गते बसेको थियो ।