देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुन तोलामा ७ सयले घट्यो

देशान्तर

काठमाडौं – नेपाली बजारमा आज सुन तोलामा ७ सयले घटेको छ । छापावाल सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँ कायम थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार रहेको छ । यसैगरी, चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन् । आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।