देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानममन्त्री कार्यालयविरुद्ध २२८ मुद्दा

देशान्तर

काठमाडौं । सर्वोच्च अदालतमा २० हजारभन्दा बढी मुद्दा विचाराधीन छन् । तीमध्ये प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुघका मात्र २२८ मुद्दा छन् । ती मुद्दा १ साउन ०७२÷७३ यताका मात्रै ती मुद्दा दर्ता भएका हुन । गत आवको तुलनामा चालु आवमा मुद्दाको चाप घटेको कार्यालयका सहसचिव रहेश ढकालले जानकारी दिए ।

आव ७१÷७२मा प्रधानमन्त्र किार्यालयविरुद्ध करिब तीन सय मुद्दा परेका थिए ।
अदालतमा नेपाल सरकार मन्त्रिपरिषद् कार्यालय, प्रधानमन्त्री कार्यालय र मुख्यसचिवका विरुद्धमा मुद्दा परेका छन् । प्रधानमन्नत्रीलार्य व्यक्तिगत रुपमा नै विपक्षी बनाइएका मुद्दा कम छन् ।

सबैभन्दा बढी मन्त्रिपरिषद् र त्यसपछि प्रधानमन्त्री कार्यालयको नाममा मुद्दा पर्ने गरेका छन् । मुख्यसचिवविरुद्ध पनि झन्डै आधा दर्जन मुद्दा परेका छन् ।शोभराजले पेटभरि खान नपाएको देखि मधेस आन्दोलनमा सरकारले मनोवैत्रानिक रुपमै उकासेको भन्दै प्रधानमन्त्री कार्याल विरुद्ध मुद्दा दर्ता भएको हो । नयाँपत्रिकाबाट

]]>