देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले नेता खनाल अस्पताल भर्ना

देशान्तर

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना सक्रमण भएको छ ।

उनको निजी सचिवालयले दिएको जानकारीअनुसार संक्रमणपछि नेता खनाल भर्निक अस्पताल भर्ना भएका छन् ।

सचिवालयकाअनुसार नेता खनालको स्वास्थ्य सामान्य छ ।