देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त

देशान्तर

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने कोरोना संक्रमण मुक्त भएका छन् । सन्दीपको पिसिआर परिक्षण रिपोर्ट निगेटिभ आएको जानकारी आफैले दिएका छन् । सन्दीपलाई मङ्सिर १३ गतेको परिक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

यद्यपी उनलाई सामान्य लक्षण भने मङ्सिर १० गतेदेखिनै देखिएको उनले बताएका थिए । होम आइसोलेसनमै बसेका सन्दीपलाई केहि समस्या भएपछि आइतबार ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो ।