देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एफ ए कपको उपाधिका लागि चेल्सी र आर्सनल भिड्दै

देशान्तर

एजेन्सी । एफ ए कप फूटबलको फाइनल खेल आज हुँदैछ । वेम्वली स्टेडियममा हुने खेल राति सवा १० बजे उपाधिका लागि लण्डन क्लब चेल्सी र आर्सनल भिड्दैछन् ।

प्रिमियर लिगमा शीर्ष ८ मा रहेको आर्सनल उपाधि जीत्ने योजनामा छ । आर्सनलका प्रशिक्षक मिकेल अर्टेटा र चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्ड दुवै जना प्रशिक्षकको रुपमा पहिलो उपाधि उचाल्न लालायित छन् ।