देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोनाविरुद्धको अभियानमा नेयमारले गरे १० लाख डलर सहयोग

देशान्तर

काठमाडौं । स्टार खेलाडी नेयमारले कोरोनाविरुद्धको अभियानका लागि १० लाख डलर सहयोग गरेका छन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमारले ब्राजिलले सञ्चालन गरेको उक्त अभियानमा १० लाख डलर सहयोग गरेको हुन् । नेयमार विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीमध्ये तेस्रो स्थानमा पर्छन् ।

नेयमरको प्रदान गरेको यो रकम युनिसेफको चिल्ड्रेन्स फन्ड र आफ्नै साथी लुकानो हन्कले स्थापना गरेको संस्थाले प्रयोग गर्नेछ ।