देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टोकियो ओलम्पिक्सको नयाँ मिति तय, अब अर्काे वर्षको जुलाईबाट हुने

देशान्तर

काठमाडौं । टोकियो ओलम्पिक्सको नयाँ मिति तय भएको छ । ओलम्पिक्स अब सन् २०२१ को जुलाई २३ बाट सुरु भएर अगस्ट ८ मा समापन हुने भएको हो ।

कोरोना भाइरसको संक्रमणका कारण टोकियो ओलम्पिक्स एक वर्ष पछाडि सारिएको हो । अन्तर्राष्ट्रिय ओलम्पिक्स कमिटी (आईओसी)को सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । एक वर्षपछि आयोजना भए पनि प्रतियोगिताको नाम भने टोकियो ओलम्पिक्स २०२० नै रहनेछ ।