देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाले सरकारलाई दिएको समर्थन कायमै राख्ने

'राष्ट्रपतिमा कसलाई मत दिने भन्ने बारे अनिर्णीत'

देशान्तर

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपाको सोमबार बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको उनले बताए ।