देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे आयोगले गर्‍यो छलफल

देशान्तर

काठमाडौँ– निर्वाचन आयोगले निर्वाचन प्रणाली र प्रक्रिया सुधारबारे छलफल अघि बढाएको छ । आयोगले बिहीबार काठमाडौंमा एक कार्यक्रम गरेर निर्वाचन आयोग र नीति अध्ययन प्रतिष्ठानबाट आयोजित अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण गरेको हो ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत प्रमुख निर्वाचन आयुक्तहरु सहभागी छन् ।