देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गाडि दुर्घटनामा तीनको मृत्यु

देशान्तर

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुषा गाविस–१ चरौँदीबजारमा आज दिउँसो बस र माइक्रोबस एक आपसमा ठोक्किँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । 

काठमाडौँबाट धरानको लागि छुटेको ना५ख ७०८३ नम्बरको यात्रु बस र काठमाडौँ आउँदै गरेको ग१ज ५४३५ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृतकहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । 

दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन् । घाइतेको गजुरी सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

]]>