देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित हुने पक्का

देशान्तर

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रा. डा. विजय प्रसाद मिश्र निर्वाचित हुने पक्का भएको छ । कांग्रेस–एमाले गठबन्धनका उमेदवार मिश्रले माओवादी–रास्वपा लगायत दलको गठबन्धनका रमन श्रेष्ठलाई गन्न बाँकी मतभन्दा धेरै मतान्तरले पछि पारेपछि मिश्र अध्यक्ष निर्वाचित हुने निश्चित भएको हो ।


अब गन्न बाँकी मत करिब २ हजार ११८ रहेको तर मिश्र श्रेष्ठभन्दा २ हजार २८७ मत अन्तरले अगाडि रहेकाले उनको जित पक्का भएको हो । मतगणना बार एसोसिएसनको भवन भित्र भइरहेको छ ।