काठमाडौँ । सङ्गीतकार सुनिल मास्केको सङ्गीतमा हाँसी राख माया बोलको नयाँ गीत सार्वजनिक भएको छ ।
नरेश भट्टराईको शब्द रहेको गीतमा मोनिका राईको स्वर रहेको छ । प्रदीप श्रेष्ठले सङ्गीत संयोजन गरेको गीतलाई किशोर थापाले मिक्स ÷ मास्टर
निसल पौडेलले छायाङ्कन गरेको गीतको भिडियोलाई लोकेन्द्र सुब्बाले
सम्पादन र युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियो सङ्गीतकार मास्केकै अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया