काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो ४ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।
बैठकका एजेण्डा सार्बजनिक नभएपनि समसामयिक घटनाक्रमबारे छलफल हुनुका साथै विद्युत प्राधिकरण लगायत अन्य मन्त्रालयगत बिषयका केही निर्णय हुन सक्ने जनाएको छ ।
प्रतिक्रिया