काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको शिक्षण अस्पतालले जनाएको छ । निमित्त कार्यकारी निर्देशक प्रा.डा. घनश्याम गुरुङका अनुसारराष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।
उनको आधुनिक प्रविधिबाट शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया