राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् ।
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि भर्ना भएको त्रिविव शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
प्रतिक्रिया