देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा रवि लामिछने पक्राउ

देशान्तर

काठमाडौं । सहकारी ठगी सङगै संगठित अपराधको कसुरमा रवि लामिछाने पक्राउ परेका छन् ।

रविलाई पक्राउ गर्न अनुमतिका लागि शुक्रबार कास्की प्रहरी जिल्ला अदालत पुगेको थियो । प्रहरीले सहकारी ठगीसँगै संगठित अपराधको कसुरमा पक्राउ अनुमति मागेको थियो । जसलाई सदर गर्दै कास्की जिल्ला अदालतले यी दुई कसुरमा पक्राउको अनुमति दिएको हो ।