देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अधिकारी समाजको जिल्ला समिति अध्यक्षमा भोला

देशान्तर


काठमाडौ । अधिकारी समाज दाङ जिल्लाको प्रथम साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले भोला अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सर्वसम्मत चयन भएको १० सदस्यीय समितिमा थप ३ जना सदस्यहरू समितिले पछि मनोनीत गर्नेछ ।


नवनिर्वाचित समितिका पदाधिकारी तथा सदस्यहरूमा
अध्यक्ष भोला अधिकारी ,उपाध्यक्ष हेमराज अधिकारी , सचीव, विमलअधिकारी, कोषाध्यक्ष हेमराज अधिकारी र सहसचिव श्रीकृष्ण अधिकारी रहेका छन । त्यसैगरी सदस्यहरुमा गोबिन्द अधिकारी, दामोदर अधिकारी , शान्तराज अधिकारी , महेन्द्र अधिकारी र देबराज अधिकारी रहेका छन ।