देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महतोले लोसपा छोडे -‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

देशान्तर

काठमाडौं । लोसपाका वरिष्ठ नेता समेत रहेका राजेन्द्र महतोले लोसपा छोडेका छन् । आज काठमाडौंमा विशेष पत्रकार सम्मेलन गर्दै लोसपाबाट अलग्गिएर उनले ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गरेका छन् । नयाँ अभियानको घोषणा गर्दै उनले। बहुल राष्ट्रिय राज्य बनाउने लक्ष्य प्रस्तुत गरेका छन् ।

यो अभियानमा लोसपा, जसपालगायतका मधेसवादी पार्टी साथै एमाले, कांग्रेस माओवादी विचार राख्नेहरूका लागि खुल्ला रहेको उनले बताए । जसपा विभाजनपछि महन्थ ठाकुर, महतोलगायत मिलेर लोसपा बनाएका थिए ।