देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डा .पौडेलको रिट न्यायाधीश सुवेदीको इजलासमा

देशान्तर

काठमाडौं । वीर अस्पतालको निर्देशकबाट हटाइएका डाक्टर सन्तोष पौडेलले दायर गरेको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । 

मंसिर १७ गते स्वास्थ्य मन्त्रालयले पौडेललाई निर्देशकबाट हटाएर स्वास्थ्य मन्त्रालयमा सरुवा गरेका थियो । पौडेलले आफूलाई पूरा समय काम गर्न दिनुपर्ने माग गर्दै स्वास्थ्य मन्त्रालयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका हुन् ।