देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

वीर अस्पातलको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा

देशान्तर

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पातल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् । अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालिन निर्देशक डा. सन्तोष पौडेललाई पदीय जिम्मेवारी नहरने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाएका थिए । नेकपा एमालेको संगठित सदस्य रहेका पौडेललाई निर्वाचन आयोगले आवश्यक कार्यवाही गर्न निर्देशन दिएपछि मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालय तानिएका हुन् ।