देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसिसी इमर्जिङ कपमा नेपाल आज पाकिस्तानसँग भिडदै

देशान्तर


नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । एसिसी इमर्जिङ कपका लागि नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आज हुने सो कोलोम्बो क्रिकेट मैदानमा बिहान १०ः१५ बजेवाट सुरु हुनेछ ।

नेपाली टोलीः

रोहित पौडेल ९कप्तान० कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, पवन सरार्फ , देव खनाल, गुलशन झा, सोमपाल कामी, भीम सार्की, श्याम ढकाल, प्रतिश जि।सी, ललित राजवंशी, किशोर महतो, सन्दीप जोरा र सूर्य तामाङ ।