काठमाडौँ – नेकपा (एमाले) बाट बनेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन् ।
पार्टीको सचिवालय बैठकबाट सरकारबाट फिर्ता हुने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकका निर्णयसँगै राजीनामा पनि बुझाउने जानकारी गराएका हुन् ।
प्रतिक्रिया