काठमाडौँ – नेकपा एमालेका नेता सुवास नेम्वाङ राष्ट्रपति उमेदवार बन्ने भएका छन् ।
नेकपा एमालेको सचिवालय बैठकले भर्खरै यस्तो निर्णय गरेको हो । एमाले नेता योगेश भट्टराईका अनुसार नेम्वाङलाई एमालेले उमेदवार बनाएको छ ।
भट्टराईले जितिने विश्वास पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया