देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुनको भाउ तोलामा ९७ हजार कट्यो

देशान्तर

काठमाडौँ – सुनको भाउ फेरि लगातार बढ्न थालेको छ । हिजोको भाउमा आज दुई सय रुपैयाँले बढेर सुन तोलामा ९७ हजार १ सय रुपैयाँमा पुगेको छ ।

आज चाँदीको भाउ भने घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी आज १ हजार २ सय ३० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुन चाँदी वयवसायी महासङ्घले जनाएको छ ।