काठमाडौं – दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम नेपाल नेपाल आएका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेवित्तिकै उनी झापातर्फ गएका छन् ।
तिन दिने भ्रमणका क्रममा नेपाल आएका राजकुमार शेख पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न त्यसतर्फ गएका हुन् ।तीन दिने नेपाल भ्रमणको क्रममा उनले विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।
प्रतिक्रिया