काठमाडौं । नेपाल प्रहरीका सात जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) हरुको सरुवा भएको छ ।
मन्त्रिपरिषद् बैठकले विश्वराज पोखरेल र रवीन्द्र बहादुर धानुकको सरुवा गरेको हो । पोखरेललाई प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्सालमा सरुवा गरिएको छ ।
यस्तै धानुकलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ ।
प्रतिक्रिया