देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेप्सेमा सुधार, सवा १२ बजेसम्म ६६ अंकले बढ्यो

देशान्तर

काठमाडौँ — मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृति पछ्याएको छ । सोही क्रममा सवा १२ बजेसम्म नेप्से परिसूचक करिब ६६ अंकले बढेर २ हजार ७ सय ७८ अंकमा पुगेको छ ।

अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो ।

नेप्से बढे पनि कारोबार रकममा भने खासै सुधार आएको छैन । करिब सवा १२ बजेसम्म १ अर्ब ९१ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।