काठमाडौँ — सवा दुई घण्टाको अवधिमा सेयर कारोबार मापक नेप्से परिसूचक करिब १ सय अंकले घटिसकेको छ ।
सोमबार बजार खुल्दादेखि नै घट्न थालेको नेप्से पछिल्लो समय तीव्र रुपमा घट्न थालेको हो । सोही क्रममा १स्२५ बजेसम्म नेप्से १०३ अंकले घटिसकेको छ ।
कारोबार रकम भने ४ अर्ब ७८ करोड रुपैयाँबराबरको छ । गत साता पछिल्ला तीन कारोबार दिन लगातार घटेको नेप्सेले यो साताको सुरुदेखि नै तीव्र गतिमा ओरोलो लागेको हो ।
प्रतिक्रिया