देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मंगलबार सुनको मुल्य स्थिर

देशान्तर

काठमाडौं – मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार पनि छापावाला सुन तोलाको ९२ हजार ३ सयमा नै कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।