देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रपतिले गरिन् प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्रीले विश्‍वासको मत लिने

देशान्तर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आह्वान गरेकी छन् । भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार वैशाख २७ गते सोमबार १ बजेका लागि प्रतिनिधिसभाको बैठक बोलाएकी हुन् ।

राष्ट्रपति कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमा संविधानको धार‍ा १०० को उपधार १ बमोजिम प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिन चाहेको हुँदा सो प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक आह्वान गरिएको उल्लेख गरिएको छ ।