देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जनताको जीवन रक्षा सरकारको प्राथमिकतामा छ -अर्थमन्त्री पौडेल

देशान्तर

काठमाडौं– अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा अहिले सरकारको प्राथमिकता रहेको बताएका छन् । उनले कोभिड(१९ विरुद्धको अभियानमा साथ दिन समेत सबैलाई अनुरोध गरेका छन् ।

कोभिड(१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलले आ(आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे ।