देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरोना जोखिम बढेकाले २५ जनाभन्दा बढी भेला हुन नदिन स्वास्थ्य मन्त्रालयको सिफारिश

देशान्तर

काठमाडौ । कोरोनाको बढ्दो जोखिमका बीच भीडभाडमा रोक लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिश गरेको छ ।

२५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गर्न मन्त्रालयले कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई सीसीएमसी लाई सिफारिश गरेको हो ।

नेपालमा पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गएको छ । सोही कारण भीडभाड नियन्त्रणमा प्रभावकारी भूमिका खेल्नुपर्ने सुझाव दिइएको मन्त्रालयल स्रोतले लोकान्तरलाई जानकारी दियो ।

यसबारे सीसीएमसीको आजै बस्ने बैठकले निर्णय लिने सम्भावना छ ।