काठमाडौं । स्टार खेलाडी नेयमारले कोरोनाविरुद्धको अभियानका लागि १० लाख डलर सहयोग गरेका छन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) स्टार नेयमारले ब्राजिलले सञ्चालन गरेको उक्त अभियानमा १० लाख डलर सहयोग गरेको हुन् । नेयमार विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडीमध्ये तेस्रो स्थानमा पर्छन् ।
नेयमरको प्रदान गरेको यो रकम युनिसेफको चिल्ड्रेन्स फन्ड र आफ्नै साथी लुकानो हन्कले स्थापना गरेको संस्थाले प्रयोग गर्नेछ ।
प्रतिक्रिया