काठमाडौं । स्थानीय तहको दोस्रो चरणको चुनावमा मतदान भएका ३५ जिल्ला मध्ये एमाले एक तथा कांग्रेसले दुई जिल्लामा कुनै पनि स्थानीय तहको प्रमुख पदमा जित निकाल्न सकेन । नेकपा एमाले रुकुमको कुनै पनि स्थानीय तहमा विजयी भएन ।
दोस्रो चरण चुनावमा कुनै पनि तह नजितेको एमालेको यो एकमात्र जिल्ला हो । नेपाली कांग्रेसले धनकुटा र रुकुमका कुनै पनि स्थानीय तहमा विजयी भएन् । माओवादी केन्द्र भने रुकुमका सबै स्थानीय तहमा विजयी भएको थियो ।
प्रतिक्रिया