काठमाडौँ । सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका रास्वपाका सभापती रवि लामिछानेसँग आज सक्नेगरी बयान थालिएको छ । मंगलबार बयान पुरा नभएको हुनाले आज बयान सक्नेगरी काम भइरहेको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ ।
कार्तिक १२ मा अनुसन्धान अधिकृत र सरकारी वकिलले साढे ८ घण्टा बयान लिएका थिए । लामिछानेले अहिलेसम्मको बयानमा इन्कारी बयान दिएका छन् ।
प्रतिक्रिया