काठमाडौँ। गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सहसचिव दीपक काफ्लेलाई दिइएको छ । यसअघि ललितपुरको प्रमुख जिल्ला अधिकारी रहेका काफ्ले आजैबाट मन्त्रालयमा बहाल हुुनेछन् ।
मन्त्रालयका सहप्रवक्ता जनार्दन गौतमका अनुसार यसअघिका प्रवक्ता बालकृष्ण पन्थीको सरुवा भई काठमाडौँको प्रमुख जिल्ला अधिकारी भएकाले नयाँ जिम्मेवारीमा काफ्ले आएका हुन् ।
प्रतिक्रिया