देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमती खोज्ने प्रयास गर्दै सभामुख

देशान्तर

सभामुख ओनसरी घर्ती मगर आज पनि तीन दलका शिर्ष नेताहरुसँग छलफल गर्दै छन । संसदको अवरोध खुलाउने र प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने विषयमा सभामुख घर्तीे शिर्ष नेताहरुसँग छलफल गर्न लागेकी हुन् ।

 

सभामुखको कार्यकक्ष सिंहदरबारमा साँझ ५ बजे बस्ने बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरु सहभागि हुनेछन् ।

 

तीन दलको शिर्ष नेताहरुकै आग्रमा सभामुख घर्तीले हिजो हुने भनिएको प्रधानमन्त्रीको निर्वाचन भोलीसम्मका लागि सारेकी हुन् ।