देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

काँग्रेस संसदीय दलमा चार मनोनीत

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा चार सदस्यलाई मनोनयन गरेका छन् ।

पार्टी संसदीय दलको विधान अनुसार मनोनीत हुनेमा मीनाक्षी झा, ध्रुव वाग्ले, विष्णुमाया परियार र चम्पादेवी खड्का रहेको सभापति देउवाका निजी सचिवले  जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसदीय दलमा अझै उपनेता, प्रमुख सचेतक, सचेतक, कोषाध्यक्ष र सचिव नियुक्त गर्न बाँकी छ ।  

]]>