देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरिको मिसाइल परीक्षण असफल

देशान्तर

काठमाडौं । कोरीयाली प्रायदिपमा तनाव सिर्जना गरेको उत्तर कोरीयाली मिसाई परिक्षण असफल भएको छ । दक्षिण कोरियाली सेनाका अनुसार पूर्वी तटमा गर्ने भनिएको उक्त परीक्षण असफल भएको छ । 

 
असपल भएको भनिएको उक्त मिसाईल कस्ता प्रकारको थियो । यसबारेमा दक्षिणको सेनाले भने केही  बताएको छैन । 

उत्तर कोरीया गर्ने भनिएका मिसाईल परीक्षण असपल भएको गएको अप्रील पछि चौथो हो । 

दक्षिण कोरियाली  एक अधिकारीले बताए अुनसार   परीक्षण  उत्तर कोरियाको पूर्वी तटमा स्थानीय समय अनुसार बिहान करिब पाँच बजे गरिएको थियो । तर त्यसपछि कुनै पनि जानकारी प्राप्त नभएको उनले बताए । 

उत्तर कोरियामाथि सयुक्त राष्ट्र संघले कुनै पनि  मिसाइलको प्रयोगमा प्रतिबन्ध लगाएको छ । 

उत्तर कोरियाको केही मिसाइल परीक्षहरु अथवा जनवरीमा चौथो पटक परमाणु परीक्षण गरेपछिम
कोरीयाली प्रायदिपमा तनाव उत्पन्न भएको थियो । 

]]>