देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सयेरका लगानीकर्ताले वर्षमा ५ सय २८ अर्ब कमाए

देशान्तर

काठमाडौं । सेयरमा लगानी गर्नेले एक वर्षमा पाँच खर्ब २८ अर्ब कमाएका छन्। सेयरको मूल्य बढेका कारण लगानीकर्ताले उक्त अबधिमा उल्लेख नाफा गरेका हुन्। २०७२ सालमा पूँजी बजार पाँच खर्ब २८ अर्ब रुपैयाँले बढ्न पुग्यो।

वैशाख २ गते सेयर बजारमा कुल पूँजीकरण ९ खर्ब ६८ अर्ब रुपैयाँ थियो। वर्षको अन्तिम दिन चैत ३० गते पूँजीकरण १४ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ।  बजार निरन्तर उकालो लागेपछि लगानीकर्ताले कमाए। गत बैशाख २ गते ९४४ अंक रहेको नेप्से चैत ३० गते १३८८.६३ मा पुग्यो। 

चारैतिर निराशा हुँदाहुँदै पनि सेयरमा लगानी गर्नेले यो वर्ष राम्रो कमाए।  सेयर बजारमा लगानी गर्नेले २०७२ साललाई धन्यवाद दिएका छन्। पूँजी बजारमा लगानी गर्नेले खुशीका साथ २०७२ साललाई बिदाई गरे। नागरिक दैनिकमा समाचार छ। 

]]>