देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निगमको जहाज मलेसियामा ग्राउन्डेड

देशान्तर

काठमाडौं । नेपाल वायु सेवा निगमले अर्बौ खर्च गरेर मर्मत गर्न लागेको जहाज मलेसियाको क्वालालम्पुरमा ग्राउन्डेड भएको छ।

काठमाडौंबाट गत आइतबार त्यहाँ गएको बि ९५७ ९ एन एसिबी जहाजको दायाँ इन्जिनमा समस्या उत्पन्न भएपछि उतै थन्किएको हो।

‘क्वालालम्पुर विमानस्थलमा अवतरणका लागि धावनमार्गमा छुनै लाग्दा दायाँ इन्जिन फेल हुन पुग्यो,’ सम्बद्ध स्रोतले भन्यो, ‘जहाजका सबै सिट भरिएका थिए । धन्य ठूलो दुर्घटना टर्‍यो।’ नागरिक दैनिकमा समाचार छ।

]]>