देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बङ्गबन्धु गोल्डकपमा नेपाल विजयी

देशान्तर

काठमाडौं । बंगलादेशमा जारी बङ्गबन्धु गोल्डकपमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको छ।

नेपालका लागि विमल घर्ती मगरले एक गोल गरेका थिए। घर्तिमगरले दोस्रो मिनेटमै गोल गरेर नेपालको अग्रता दिलाएका थिए । विमलको त्यही गोल नै नेपाली टिका लागि जित निकाल्न प्रयाप्त भयो।

विमल मगर खेल सकिन १२ मिनट बाँकी रहँदा घाइते भएपनि उनी पुरा समय मैदानमा रहेका थिए । 
आजको जितसँगै नेपालले साफ कममा हारको बदला पनि लिएको छ । 

]]>