देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकाविरुद्ध सन्दीपको पहिलो विकेट

देशान्तर

काठमाडौं – अमेरिका विरुद्धको खेलमा लेग स्पिनर सन्दीप लामिछानेले नेपालका लागि दोस्रो विकेट लिएका छन् । उनले व्यक्तिगत रुपमा भने पहिलो विकेट लिएका हुन् ।

आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत ओमानमा जारि त्रिकोणत्मक एक दिवसिय सिरिजमा अमेरिकासँगको खेलमा उनले ९।६ ओभरमा सुसान्त मोदानिलाई पेभिलियन फर्काएसँगै नेपालले दोस्रो सफलता हात पारेको हो ।

अमेरिकाले अहिले १५ ओभरमा २ विकेट गुमाएर ७० रन जोडेको छ ।