काठमाडौं । सरकारले १० पहाडी जिल्ला इलाम, स्याङ्जा, धादिङ, नुवाकोट, पाल्पा, गोरखा, सिन्धुली, गुल्मी, सिन्धुपाल्चोक र वाग्लुङमा प्रहरी उपरीक्षक एसपीलाई प्रहरी प्रमुख बनाउने निर्णय गरेको छ ।
केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले सहसचिव प्रमुख जिल्ला अधिकारी रहेको जिल्लामा एसपीलाई राख्ने निर्णय गरेको हो ।
ती जिल्लामा गत असोजदेखि सहसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइसकेको छ । कान्तिपुर दैनिकमा समाचार छ।
]]>
प्रतिक्रिया