देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोरला नाका खोल्ने तयारी तीब्र

देशान्तर

काठमाडौं । सरकारले उत्तरी नाका कोरला खोल्ने तयारी तीब्र बनाएको छ।

नाका  खोल्ने पूर्वतयारीस्वरुप लोमान्थाङमा सैनिक ब्यारेक, प्रहरी, सशस्त्र प्रहरी, भन्सार र अध्यागमन कार्यालयका लागि जग्गा छनोट गरिएको छ।

नाकाको सुरक्षार्थ नेपाली सेनासेमत तैनाथ हुने भएको छ।  यो नाका खोल्ने पूर्वतयारीका रुपमा स्थानीय प्रशासनले काम थालेको र पहिल्यै भएका कार्यालयमा जनशक्ति थप्ने योजना अनुरुप जग्गा नापजाँच गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अधिकारीले बताए। कान्तिपुर दैनिकमा समाचार छ। 

]]>