देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कांग्रेस अछाम सभापतिमा स्वार विजयी

देशान्तर

काठमाडौं ।  कांग्रेस अछाम सभापतिमा भरतकुमार स्वार विजयी भएका छन् ।

स्वारले गणेशबहादुर विष्टलाई पराजित गर्दै जिल्ला पार्टी नेतृत्व लिएका हुन् । स्वार र विष्ट शेरबहादुर देउवा समूहका हुन् ।

स्वारले ३९५ र विष्टले २७५ मत पाए । संस्थापन समूहका ध्वनबहादुर कुँवर देउवा समूहका पुष्पबहादुर शाह पहिलो चरणको चुनावबाहै बाहिरिएका थिए । शाह निवर्तमान सभापति हुन् ।

पदाधिकारी पनि देउवा निकट नै निर्वाचित भएका छन् । सचिवमा नमबहादुर शाही र कोषाध्यक्ष झंकर साउद निर्वाचित भए ।

 

]]>