काठमाडौं ।नेपाली काँग्रेसकी नेतृ सुजता कोइरालाले १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरेकी छिन् ।
काठमाडौंमा पत्रकार सम्मेलन गरी सुजाताले कोइराला परिवारको विरासत धान्न नभएर आफ्नै बलबुतामा उम्मेदवारी दिएको दावी पनि गरिन् ।
कोइरालाले आफूले जित्ने दाबी गर्दैै सभापतिको अन्तिम चाबी पनि आफैसँग भएको घोषणा पनि गरेकी छन् ।
गिरिजाप्रसाद कोइरालाले अपनाएको बाटो र पद्धति समाप्त पार्ने खेल भएको भन्दै अब आफूले पार्टीको नेतृत्व लिने सुजाताले दाबी गरिन् । अव कांग्रेसको नेतृत्व महिलाले हाँक्ने उनको दावी छ ।
]]>
प्रतिक्रिया