काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विविधतालाई मनमुटाव र द्धन्द्धको विषय बनाउन नहुने बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले भौगोलिक, सामाजिक, भाषिक विविधता द्धन्द्धको विषय नभई सम्पन्नताको प्रतीक भएको धारणा राखे ।
प्रधानमन्त्री ओलीले कृषि उत्पादनलाई विदेशमा निर्यात गर्ने स्थितिमा पु¥याएको पनि दावी गरेका छन् । उनले स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम चाँडै हुनेमा पनि जोड दिनएका छन् ।
प्रतिक्रिया